पृथ्वी राजमार्गको जवाङ खोला क्षेत्रमा कटान, सडक धस्सिएपछि उच्च जोखिम
ratopati.com · Wed Sep 02 06:00:32 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ।
नदीले सडकको तल्लो भागबाट तीव्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)