सुरूङभित्र फसेकाहरूलाई उद्धार गर्न सरकारले ढिलाइ गर्यो- कांग्रेस
setopati.com · Wed Sep 02 05:55:00 GMT 2026

नेपाली कांग्रेसले सुरूङभित्र फसेका मानिसहरूको उद्धार गर्न सरकारले ढिलाइ गरेको बताएको छ।
भदौ १० गते भोटेकोशी-त्रिशूली बाढी गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)