आफ्नो खाजा खर्चबाट विद्यार्थीले गरे बाढीपीडितलाई सहयोग
ekantipur.com · Wed Sep 02 06:04:00 GMT 2026

आफ्नो खाजा खर्चबाट विद्यार्थीले गरे बाढीपीडितलाई सहयोग
बजार क्षेत्रबाट संकलन गरेको रकममा आफ्नो खाजाखर्चको रकम पनि मिसाएर विद्यार्थीले बाढीपीडितलाई सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)