किसानलाई दूधको मूल्य समयमै भुक्तानी गर्न सरकारलाई सर्वोच्चको परमादेश
barnanmedia.com · Mon Aug 24 23:10:41 GMT 2026

किसानलाई दूधको मूल्य समयमै भुक्तानी गर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भएको हो।
अधिवक्ता पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले प्रधानमन्त्री कार्यालयसहित सरकारी निकाय र संस्थाहरूलाई विपक्षी बनाएर किसानको भुक्तानी लगायत अधिकार सुनिश्चित गर्न माग गर्दै रिट दायर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)