फुलहमविरुद्ध चेल्सीको ३–२ को रोमाञ्चक जित
ratopati.com · Mon Aug 24 23:15:04 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले फुलहममाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक लयमा देखिएको चेल्सीका लागि जोआओ पेड्रोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४१ औँ मिनेटमा मोर्गन रोजर्स र ४९ औँ मिनेटमा कोल पाल्मरले गोल थपेपछि चेल्सीले खेलमा आफ्नो पकड बलियो बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)