प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस
ratopati.com · Sun May 17 11:22:20 GMT 2026

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचाैँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम पाँचौँ वार्षिक (आव २०८१/८२) प्रतिवेदन पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)