महिला उद्यमीका लागि सिद्धार्थ बैंकको नयाँ योजना, विना धितो १५ लाखसम्मको ‘महिला समृद्धि कर्जा’ सार्वजनिक
deshsanchar.com · Fri Jul 10 14:34:55 GMT 2026

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)