वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
deshsanchar.com · Fri Jul 10 14:32:18 GMT 2026

लमजुङ – वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)