महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार
deshsanchar.com · Fri Jul 10 16:17:57 GMT 2026

गलकोट (बागलुङ) – बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले गतवर्षको जेठमा एउटा बाख्राको पाठा उपहारमा प्राप्त गरे। त्यही बाख्राबाट जन्मेको पाठी समूहका सदस्य चन्द्री हरिजनले उपहारस्वरुप यो वर्ष परियारबाट पाइन्। सोही समूहका सात महिलाले यस वर्ष सात वटा बाख्राका पाठा उपहारस्वरुप पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)