मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Mon Aug 24 23:31:10 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र ९ गते । मंगलबार । इस्वी सन् २०२६ अगस्ट २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–द्वादशी, ५ बजेर ५२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराषाढा, बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त श्रवण । योग–आयुष्मान, बिहान ९ बजेर २८ मिनेट उप्रान्त सौभाग्य । करण–बालव, बेलुकी ५ बजेर ५२ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)