श्री गणेशको प्रिय दिनमा राशिफल
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ भदौ ९ गते मंगलबार, इस्वीसंवत अगष्ट २५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ। आज श्रावणशुक्लपक्षको द्धादशी तिथि बिहानमा ५ः४३ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा उत्तरषाढा रातिमा ११ः२९ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा आयुष्मान ९ घटि ३१ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ। करणमा कौलव रहनेछ । आनन्दादि योगमा मानस रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)