महावीरले रोजे एसी र एट्याचसहितको कोठा, सामान सारिँदै
lokaantar.com

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन मन्त्रालयकै एउटा कोठामा बस्ने भएका छन् ।
उनले मन्त्रालयमा रहेको एसी र एट्याच बाथरूमसहितको कोठा रोजेका हुन् । साथै, अर्को एउटा कोठा उनका सुरक्षाकर्मीहरूलाई छुट्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)