संघीय संसद्का दुवै सदनको बैठक बस्दै
clickmandu.com · Tue Aug 25 00:43:47 GMT 2026

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)