चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
newsofnepal.com · Tue Aug 25 00:42:13 GMT 2026

काठमाडौँ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)