भेरी पम्पिङ आयोजनाको दोस्रो प्याकेजको बोलपत्र रद्द
kendrabindu.com · Tue Aug 25 00:49:52 GMT 2026

वीरेन्द्रनगर । बहुचर्चित भेरी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दोस्रो प्याकेजको बोलपत्र प्रक्रिया रद्द भएको छ । प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रिया रद्द भएको हो ।
नेपाल सरकारको विद्युतीय सरकारी खरिद प्रणालीको विश्वसनीयतासम्बन्धी प्रश्न उठेपछि करिब २०–२१ महिना लागेको प्राविधिक मूल्याङ्कन विश्व बैंकको निर्देशनमा रद्द भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)