मुक्तिनाथमा एकैदिन आठ हेलिकप्टर उडान
lokaantar.com

मुस्ताङको मुक्तिनाथमा एकैदिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।
जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार सोमबार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)