सभामुख अर्याल किन गए त्रिवि शिक्षण अस्पताल?
himalpress.com · Tue Aug 25 01:00:14 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख डीपी अर्याल स्वास्थ्य जाँच गराएर सोमबारै अस्पतालबाट निवास फर्किएका छन्।
सभामुखको सचिवालयका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)