पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत
barnanmedia.com · Tue Aug 25 01:00:55 GMT 2026

लन्डनमा रहेकी जेमिमा गोल्डस्मिथले आफ्ना पूर्वपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका विषयमा बेलायत सरकारलाई किन चुप लागेको भनी प्रश्न गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र विदेशमन्त्री एड मिलिब्यान्डलाई ‘बेलायत कहिलेसम्म चुप लाग्ने’ भनेर सोधेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)