नेपालमै बनेको यात्री पी–२ ले जगायो राष्ट्रिय आत्मविश्वास : अर्थमन्त्री वाग्ले
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ ले नेपाली उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएको बताएका छन्।
सिप्रदी यात्री कम्पनीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पी–२ सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा पनि विश्वस्तरीय उत्पादन सम्भव रहेको प्रमाणित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)