मिथिलामा मखान फर्काउने मटिहानी
nepalnews.com · Tue Aug 25 01:15:13 GMT 2026

जनकपुरधाम। महोत्तरीको मटिहानीमा घट्दै गएको मखान खेती फेरि फैलिन थालेको छ। अहिले दुई सयभन्दा बढी किसान मखान उत्पादनमा संलग्न छन् र स्थानीय उत्पादन ‘मटिहानी मखान’का रूपमा बजारमा पहिचान बनाउन थालेको छ।
मिथिला क्षेत्रको खानपान, चाडपर्व र धार्मिक संस्कृतिसँग मखानको पुरानो सम्बन्ध छ। पान, मखान र माछाबारे आहानै छ– यी तीन वस्तु ‘स्वर्ग’मा पनि पाइँदैनन् रे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)