न्युजिल्यान्डमा पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी
setopati.com · Tue Aug 25 01:23:14 GMT 2026

न्युजिल्यान्डले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित विधेयक ल्याउने भएको छ।
बिबिसीका अनुसार नयाँ प्रस्तावमा टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र फेसबुकलगायत सामाजिक सञ्जाल प्लेटफर्महरूले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा माथि रहेको सुनिश्चित गर्न पर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)