बालेन सरकारको ५ महिनामा शेअर बजारले गुमायो रु ६ खर्ब+, लगानीकर्ताले किन देखाए 'रातो बत्ती'
bbc.com · Tue Aug 25 01:28:49 GMT 2026

आम चुनावबाट स्पष्ट बहुमतको जनमतसहित वालेन्द्र शाह 'बालेन'को नेतृत्वमा गत चैत १३ गते नयाँ सरकार गठन हुनुभन्दा अघिल्लो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २९५० रहेको थियो।
चुनाव भएको झन्डै छ महिना अनि बालेन सरकार बनेको झन्डै पाँच महिना पुग्दै गर्दा सोमवार उक्त परिसूचक २५९३ मा ओर्लिएको छ। देशको वित्तीय अर्थतन्त्रको सूचक (ब्यारोमिटर) पनि भनिने नेप्से परिसूचकले यो अवधिमा बजार पुँजीकरणको मूल्यमा ६ खर्ब रुपैयाँभन्दा धेरै गुमाइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)