कारबाहीको निवेदन दिँदैमा सांसद पदमुक्त हुँदैन : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Tue Aug 25 01:33:17 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भनेर प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शाहीले बागमती प्रदेशका सांसदलाई कारबाही गर्न पार्टीले प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)