प्रतिनिधि सभाको आजको बैठकमा कुन कुन विधेयक पेस हुँदैछ ?
bishowkhabar.com · Tue Aug 25 01:37:17 GMT 2026

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ ।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)