रिटायर्ड आर्मीको कृषि क्रान्ति- कमाउँछन् वार्षिक ६० लाख
reportersnepal.com · Tue Aug 25 01:44:48 GMT 2026

काठमाडौं, भदौ ९ । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय ।
देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्याउँछु’ भन्ने मनमा राखेर शुरू गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)