मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान
canadanepal.com · Tue Aug 25 01:48:58 GMT 2026

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।
जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)