इरानमाथि अमेरिकाको कडा प्रहार, अर्थतन्त्रको मुख्य पाँच क्षेत्रमा प्रतिबन्ध लगायो
bishowkhabar.com · Tue Aug 25 01:46:55 GMT 2026

काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रमा दबाब बढाउँदै क्रिप्टोकरेन्सी, प्रविधि, सुन, उड्डयन र सामुद्रिक ढुवानी गरी पाँच प्रमुख क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ ।
अमेरिकाका अनुसार प्रतिबन्धको उद्देश्य इरानले यी माध्यमबाट विदेशमा सञ्चालन गर्दै आएको आर्थिक गतिविधि र राजस्वको प्रवाह रोक्नु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)