बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा
baahrakhari.com · Fri Jul 10 21:01:00 GMT 2026
काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले बेल्जियमलाई २-१ ले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा बेल्जियमले गोल फर्काएको थियो । जारी विश्वकपमा स्पेनले समूह चरणका खेलयता पहिलोपटक गोल खायो । स्पेनविरुद्ध बेल्जियमका चार्ल्स केट्लेरेले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)