कवीन्द्र, गणेश र प्रमोदले गरे महामन्त्रीमा विपिनलाई समर्थन
shilapatra.com · Fri Jun 26 06:24:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार विपिन आचार्यलाई विभिन्न नेताहरूले समर्थन जनाएका छन् ।
रास्वपा महामन्त्रीका दाबेदार प्रमोद न्यौपाने, गणेश पराजुलीले विपिन आचार्यलाई समर्थन गरेका हुन् । निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित शिशिर खनाल र जगदीश खरेलले पनि महामन्त्रीमा आचार्यलाई समर्थन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)