बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँग भिड्ने
nepalviews.com · Fri Jul 10 21:05:10 GMT 2026
काठमाडौं । फिफा विश्वकपको दोस्रो क्वार्टर फाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले बेल्जियमलाई २-१ ले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । ४० औँ मिनेटमा बेल्जियमले बराबरी गोल फर्काएको थियो । जारी विश्वकपमा स्पेनले समूह चरणका खेलयता पहिलोपटक गोल खायो । स्पेनविरुद्ध बेल्जियमका चार्ल्स केट्लेरेले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)