अमेरिकाको ‘आर्थिक हमला’ बारे इरान- सामना गर्न दुई वर्षे योजना तयार छ, अमेरिकाको अर्को पराजय हुन्छ
kathmandupati.com · Tue Aug 25 02:03:52 GMT 2026

काठमाण्डु – अमेरिकाले इरानविरुद्ध ठूलो संख्यामा प्रतिबन्ध घोषणा गर्दै उसका समर्थक राष्ट्रहरूलाई समेत चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय हमला’ भनेका छन्।
बेसेन्टले इरानका लागि यसलाई ‘आर्थिक डी–डे’ को संज्ञा दिँदै अमेरिकाले इरानसँगका सबै आर्थिक सम्बन्ध विच्छेद गर्ने बताए। उनले इरानसँग आर्थिक साझेदारी गर्ने कुनै पनि देशलाई समेत अन्तर्राष्ट्रिय रूपमा अलग्याइने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)