चोरीको स्कुटरसहित राइड सेयरिङ गर्ने युवक पक्राउ
lokaantar.com

चोरीको स्कुटरसहित राइड सेयरिङ गर्दै आएका एक युवकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा झापा दमक नगरपालिका–७ घर भई हाल काठमाडौँको नयाँ बसपार्कस्थित होटलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका छन् । उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरीको स्कुटरसहित नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)