गाउँमै कृषि गरेर वार्षिक १ करोडको कारोबार, ३० लाख चोखो नाफा!
lokaantar.com

बैतडीको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन् ।
उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । 'श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छौँ,' भट्टले भने, 'व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)