अनेसास नेपालको अध्यक्षमा मन्जिला अनिल र महासचिवमा रमेश दाहाल निर्वाचित
bishowkhabar.com · Tue Aug 25 02:10:26 GMT 2026

काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् ।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८)को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)