ट्युनिसियामा डुङ्गा दुर्घटना: १२ जनाको मृत्यु, २ बेपत्ता; आक्रोशित स्थानीयद्वारा हिंसात्मक प्रदर्शन
barnanmedia.com · Tue Aug 25 02:07:41 GMT 2026

ट्युनिसियाको दक्षिण–पूर्वी तट नजिकै आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
इटालीतर्फ जाँदै गरेको डुङ्गा जारजिस र बेन गुएर्दनेबीचको तटीय क्षेत्रबाट प्रस्थान गरेलगत्तै समुद्रमा डुबेको ट्युनिसियाली राष्ट्रिय गार्डले जनाएको छ। डुङ्गामा १५ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)