सर्वेश्वर महादेव
baahrakhari.com · Tue Aug 25 02:24:46 GMT 2026

पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने कुम्भेश्वर मेलाको तयारी स्वरूप सर्वेश्वर महादेव मन्दिर परिसरमा रङरोगनसँगै पोखरीमा पानी जम्मा गर्न सुरु गरिएको छ । यहाँ जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस
#सर्वेश्वर महादेव
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)