१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
ratopati.com · Fri Jul 10 21:41:03 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा शिनबार भएको कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जित हासिल गर्यो ।
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)