पदमुक्त राप्रपा सांसदबारे ज्ञानेन्द्र शाहीले के भने ?
bishowkhabar.com · Tue Aug 25 02:31:18 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई कडा प्रश्न गर्दै पार्टीभित्रको जिम्मेवारी र सूचनाको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले बागमती प्रदेशका सांसद पदमुक्त नभएको दाबी गरेका छन् । उनले सम्बन्धित सांसदमाथि कारबाहीका लागि पार्टीले बागमती प्रदेश सभामा सचिवालयमा निवेदन मात्र बुझाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)