डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा
barnanmedia.com · Fri Jul 10 21:45:00 GMT 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा भारतबाट बंगलादेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन् ।
उनले आफूसँगै अवामी लिगका धेरै वरिष्ठ नेताहरू पनि स्वदेश फर्किएर कानुनी प्रक्रियामा सहभागी हुने बताएकी छन् । हसिनाले अवामी लिगका नेता तथा कार्यकर्तामाथि निरन्तर मुद्दा दर्ता भइरहेको र धेरैजना लुकेर बस्न बाध्य भएको दाबी गरे पनि स्वदेश फर्किने मिति भने खुलाएकी छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)