१५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ७ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
kathmandupati.com · Tue Aug 25 02:45:48 GMT 2026

काठमाण्डु – आज १५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ललितपुर, भक्तपुर, काठमाण्डुसहितका १५ जिल्लामा बाढीको जोखिम रहेको बताएको हो ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डु, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)