२०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेसन बनाउने भारतको लक्ष्य
kendrabindu.com · Tue Aug 25 02:49:41 GMT 2026

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले सन् २०३५ सम्ममा भारतको आफ्नै अन्तरिक्ष स्टेसन ‘भारतीय अन्तरिक्ष स्टेसन’स्थापना गर्ने लक्ष्य राखेको छ ।
अहमदाबादमा आयोजित तेस्रो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहलाई सम्बोधन गर्दै इस्रोका अध्यक्ष डा. वी. नारायणनले अन्तरिक्ष स्टेसनको पहिलो मोड्युल निर्माणका लागि औपचारिक स्वीकृति प्राप्त भइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)