गौहत्या रोक्न र बीफ बिक्रीमा प्रतिबन्ध लगाउन जय नेपाल पार्टीको माग
lokaantar.com

जय नेपाल पार्टीले नेपालमा गौहत्या रोक्न तथा होटल र रेस्टुरेन्टमा बीफ (गाईको मासु) बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै अभियान सुरु गरेको छ।
पार्टीले गाई नेपालको राष्ट्रिय जनावर भएकाले यसको सम्मान र संरक्षण गर्नु सबैको दायित्व रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)