‘चंगुल’ सबैले हेर्न पाउने
kalakarmi.com · Tue Aug 25 02:54:37 GMT 2026

काठमाडौं- असोज १६ देखि प्रर्दशनमा आउने नयाँ नेपाली फिल्म ‘चंगुल’ ले सेन्सर बोर्ड बाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।
योसँगै अब यो फिल्म हेर्न कुनै पनि उमेर समुहलाई रोकतोक हुने छैन । गत वर्ष भएको आन्दोलन लगायतका समसामहिक विषयमा तयार पारिएको फिल्म ‘चंगुल’ मा राजनितिक कथासंगै हरेक घरको अवस्थालाइ पर्दामा उतारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)