नीशम जनकपुर बोल्ट्समा फर्किए
nepallive.com · Tue Aug 25 03:04:02 GMT 2026
काठमाडौं– न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि जनकपुर बोल्ट्समा फर्किएका छन्।
जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)