देशको रक्षा क्षमता थप सुदृढ बनाउने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता
nepalnews.com · Wed Jul 01 16:59:45 GMT 2026

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोर्याउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)