बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश
barnanmedia.com · Fri Jul 10 22:21:20 GMT 2026
बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्पेनले बेल्जियमलाई २-१ ले पराजित गरेको हो । स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)