स्पा सेन्टरबाट ३ सञ्चालक पक्राउ, ७ किशोरीको उद्धार
kendrabindu.com · Tue Aug 25 03:16:49 GMT 2026

बाँके । प्रहरीले नेपालगन्जमा सञ्चालित दुई स्पाका तीन सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा एक भारतीय नागरिक छन्।
नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज उपमहानगरपालिका–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)