लोमान्थाङको गल्फ कोर्सलाई गिनिज रेकर्डमा राख्ने तयारी
gorkhapatraonline.com · Tue Aug 25 03:38:58 GMT 2026
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, लोवथाङमा रहेको गल्फ कोर्सलाई गिनिज वर्ल्ड रेकर्डमा दर्ज गराउने तयारी अन्तिम चरणमा पुगेको छ।
समुद्री सतहबाट चार हजार ७०० मिटरको उचाइमा रहेको लोवथाङको गल्फ कोर्स विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्सका रूपमा गिनिज वर्ल्ड रेकर्डमा दाबी गर्न आवश्यक प्राविधिक विवरण र प्रमाण जुटाउने काम भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)