वी.पी. प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकको संक्षिप्त सूची सार्वजनिक
swasthyakhabar.com · Tue Aug 25 03:48:00 GMT 2026

धरान - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जारी गरेको सूचनाअनुसार ‘वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन आह्वान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)