ठगी आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
barnanmedia.com · Fri Jul 10 22:50:15 GMT 2026

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डिल्लीबजारस्थित एडुपोर्ट प्रालिका सञ्चालक रूपक कोइराला, राजेश भण्डारी, सन्तोष खतिवडा, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेसनका सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)